FAQs Complain Problems

प्रमुख सूचना:

ऐतिहासिक पञ्चदेवलहरु

Read More

श्री विद्या मन्दिर नमूना मा.वि. विनायक,अछाम

Read More

सामुदायिक मेलमिलापसम्बन्धी कार्यक्रम

Read More

नगर प्रमुख र नगर उपप्रमुख

Read More

नगरसभा

Read More

विजेता खेलाडीहरुको सम्मान

Read More

पञ्चदेवल विनायक नगरपालिकाकाे एक संक्षिप्त परिचय

नेपालकाे प्रदेश न‌ं. ७ अन्तर्गत अछाम जिल्लाका चार नगरपालिका र छ गाउँपालिका मध्ये पञ्चदेवल विनायक नगरपालिका निर्वाचन क्षेत्र नं‍. २ मा पर्दछ । पूर्वमा कालिकाेट जिल्ला, पश्चिममा कमलबजार नगरपालिका, उत्तरमा रामाराेशन गाउँपालिका तथा दक्षिणमा दैलेख जिल्लाकाे अाठविस नगरपालिकाकाे बीचमा अवस्थित पञ्चदेवल विनायक नगरपालिका प्राकृतिका सम्पदा र साधनस्राेतमा सम्पन्नशाली नगरपालिका हाे । जल, जमिन, बनजङ्गल, जडिवुटी, जङ्गली जनावर र उर्वर भूमि रहेकाे साथै मध्य पहाडी लाेकमार्ग पनि बीच भाग हुँदै जाने हुँदा  यस नगरपालिकाले उच्च अार्थिक एवं पर्यटकिय स‌ंभावनाबाेकेकाे छ ।

जन प्रतिनिधिहरु

मेयर
नगर प्रमुख
9851189222
उप मेयर
नगर उप प्रमुख
9851101383

कर्मचारीहरु

नि. प्रमुख प्रशासकीय अधिकृत
9858490535
Laxmikanta Bajgain
स्वास्थ्य संयोजक
9815687955